९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ ।

देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।

सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि यु-१७ राष्ट्रिय टिम बनाउन एन्फाले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो ।

एन्फाले यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ ।

श्रीलङ्कामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालसहित भारत र भुटान समूह बी मा छ ।

समूह ए मा आयोजक श्रीलङ्का, मालदिभ्स र बङ्गलादेश छन् ।

प्रतिक्रिया दिनुहोस