९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३२ वर्षकै उमेरमा सहसचिव भएका पौडेल र परियारको अनुभव र विचार !

अ+ अ-

काठमाडौँ । बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्राङ्कित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः कान्छा सहसचिव हुन् । उनले ०६९ मा रेन्जर (नासुसरह)बाट निजामती सेवा प्रवेश गरेका थिए ।

३२ वर्षमै सहसचिव बन्न सफल अर्का युवा हुन्, पर्वतका प्रदीप परियार । ०६९ मा नासुबाट सेवामा प्रवेश गरेका उनले गत चैतमा सहसचिवमा नाम निकालेका हुन् । 

उनीहरूको अनुभव र विचार यस्तो छ !

गणेश पौडेल 

अध्ययनको नियमितता, विषयवस्तुको गहिराइमा पुग्ने प्रयास र जिम्मेवारीप्रतिको प्रतिबद्धता महत्त्वपूर्ण कुरा हुन् । यी पक्षमा ध्यान दिन्छु । कामको अनुभव पनि आफैँमा ज्ञान हो । सुरुमा अध्ययन महत्त्वपूर्ण हुन्छ, पछि कामबाट सिक्ने कुरा महत्त्वपूर्ण हुन्छ । फिल्डदेखि विभाग र मन्त्रालयमा खटेर गरेका कामले धेरै कुरा सिकाउँछ । मेरो हकमा यिनै पक्षले भूमिका खेले । 

प्रदीप परियार 

निजामती ऐनको खुला प्रतिस्पर्धासम्बन्धी व्यवस्थाका कारण पनि सहसचिव भएको हुँ । भलै, प्रतिस्पर्धामा सफल हुन मिहिनेत त चाहिन्छ नै । आफूले तय गरेको लक्ष्यमा निरन्तर लाग्ने, धैर्य र समर्पण पनि उत्तिकै आवश्यक छ । मेरो हकमा यी सबै पक्ष लागू हुन्छ । 

प्रतिक्रिया दिनुहोस