९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिन खुलायो बाटो

अ+ अ-

काठमाडौँ । सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिन सैद्धान्तिक सहमति गरेको छ।

मन्त्रिपरिषद् बैठकले गत भदौ २७ गते कानुनसँग अन्तरविरोध देखिएका मुद्दामा कानुनी व्यवस्था वा संशोधनमार्फत मुद्दा खारेजी गर्ने, टीकापुर घटनाका आरोपी तथा दोषीहरुबिरुद्ध कानुन संशोधनमार्फत मुद्दा खारेजीको निर्णय तथा राजनीतिक निर्णयमार्फत अर्धन्यायिक प्रकृतिका प्रशासनिक मुद्दाहरूलाई छिटो फर्स्यौट गर्ने निर्णय गरेको हो।

थारु कल्याणकारी सभाले रेशम चौधरीको मुद्दामा अन्याय भएको भनी केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा बादल गृहमन्त्री भएको बेला गरेका ६ बुँदे सहमतिलाई पनि शेरबहादुर देउवा सरकारले आदर गर्ने निर्णय गरेको छ।

सरकारले यसका लागि थारु नेताहरू रुक्मिणी चौधरी, डिल्ली चौधरी लगायतसँग वार्ता गरेको थियो। थारु नेताहरुले सरकारका प्रतिनिधि तथा शेरबहादुर देउवासँग पनि वार्ता गरेका गरेका थिए। कानुन मन्त्री गोविन्द बन्दीसँग पनि उनीहरूले वार्ता गरेका थिए।

सरकारको पछिल्लो निर्णयले रेशम चौधरीको मुद्दा फिर्ता दिँदै उनलाई सजायमुक्त हुने बाटो खुला भएको छ।

चुनावको मुखमा सरकारले थारु मत आकर्षित गर्न रेशम चौधरीलगायतलाई मुक्त गर्न मिल्ने गरी सैद्धान्तिक सहमतिको निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस