१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत अनुत्तीर्ण

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन्।

काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२ प्रतिशत ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।

परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए। जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका छन्। परीक्षामा १ हजार १ सय ७५ जना फेल भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए।

काउन्सिलका रजिष्ट्रार डा। कृष्ण अधिकारीका अनुसार डेन्टल बिडिएस तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन्। बिडिएस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए।

परीक्षामा सहभागी भएका ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन्। परीक्षामा १२३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ छ।

यस्तै, एमबिबिएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन्। परीक्षामा एक हजार सात सय ५ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ जना अनुपस्थित भएका थिए।

एक जनाको परीक्षा विथहेल्ड भएको छ। एक हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण भएका छन् भने ९४६ जना अनुत्तीर्ण भएका छन्। एमबिबिएसमा ४३ दशमलव ८९ प्रतिशत मात्र पास भएका छन्।

प्रतिक्रिया दिनुहोस