८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उठ्ने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौँ-८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

उनले काठमाडौँमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश सभामा सदस्य रहँदा श्रेष्ठले संसदमा चर्को आवाज उठाउने गरेका थिए ।

काठमाडौँ क्षेत्र नम्बर ८ मा गठबन्धनको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, स्वतन्त्र उम्मेदवार सुमन सायमीको पनि चर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहोस