१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनलाई दुईतिहाइ बहुमत दिन गृहमन्त्री खाँणको आग्रह

अ+ अ-

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् ।  गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकहरूलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत आवश्यक रहेको जिकिरसमेत गरे ।

मंगलवार काठमाडौँमा आयोजित गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे । गृहमन्त्री खाँणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैर आवासीय नेपालीहरूलाई अनुरोध गरे । 

गृहमन्त्री खाँणले नेपालमा लगानी भित्र्याउन पनि गैर आवासीय नेपालीहरूलाई आह्वान गरे । गैर आवासीय नेपालीहरूको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाई थियो । गृहमन्त्री खाँणले विदेशमा रहेका हरेक नेपालीहरूको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटक-पटक दोहोर्‍याए ।  

गृहमन्त्री खाँणले सरकारले गैर आवासीय नेपालीहरूको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरूको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस