९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मावि तह, तृतीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मङ्गलवार र बुधबार लिएको हो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरूको विवरणसहितको नतिजा प्रदेशगत रूपमा सार्वजनिक गरेको छ ।

आयोगको नतिजा अनुसार तीन प्रदेश मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा नेपाली विषय शिक्षक रिक्त दरबन्दी अनुसार छनोट हुन सकेको देखिँदैन ।

मधेस प्रदेशमा ३२ रिक्त पदको लागि २३ जना, बागमती प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ३४ जना र गण्डकी प्रदेशमा ५५ रिक्त पदको लागि ५२ जना मात्रै छनोट भएका छन् ।

त्यस्तै गरी आयोगले शुक्लयजुर्वेद, न्याय विषयको पनि नतिजा सार्वजनिक गरेको छ । एक-एक रिक्त दरबन्दीको लागि उम्मेदवार माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस