८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड पराजित

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेको छ। मंगलबार ब्रिसबेनमा भएको खेलमा इंग्ल्यान्डले २० रनको जित हात पारेको हो।

इंग्ल्यान्डको जितसँगै समूह-१ मा तीन टिमको अन्तिम खेलअघि समान ५-५ अङ्क भएको छ। चार चार खेल खेलिसकेका शीर्ष स्थानको न्युजिल्यान्ड, दोस्रो स्थानको इंग्ल्यान्ड र तेस्रो स्थानको अस्ट्रेलियाको ५-५ अङ्क छ। चौथो स्थानको श्रीलङ्काको ४ अङ्क छ। 

अब अन्तिम चरणको खेलपछि अन्तिम चारमा पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ। अब अन्तिम चरणमा आयरल्यान्ड-न्युजिल्यान्ड, अस्ट्रलिया-फगानिस्तान र इंग्ल्यान्ड-श्रीलंका भिड्नेछन्। 

मंगलबार इंग्ल्यान्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन फिलिप्सले ६२ रन र केन विलियमसनले ४० रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। 

बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र साम कुरानले २(२ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट क्षतिमा १७९ रन जोड्यो। उसका लागि ओपनर जोस बटलरले ७३ रन र एलेक्स हल्सले ५२ रनको योगदान गरे। 

बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसनले २ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस