काठमाडौँ । भोलि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकोले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाताहरूलाई हार्दिक आव्हान गर्दछु ।
भिडियो !