१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ हजार मतान्तरले वर्षमान अघि

अ+ अ-

रोल्पा । रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका वर्षमान पुनले नै अग्रता लिएका छन्।

प्रतिनिधिसभा तर्फ २९ हजार ९ सय ७१ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले १९ हजार २ सय ७१ मत ल्याएका छन् भने एमालेका पूर्ण बुढाले ८ हजार १ मत ल्याएका छन्।

प्रदेश तर्फ (क) माओवादीका जोखबहादुर महराले १९ हजार ४ सय २५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत ल्याएका छन्।

प्रदेश (ख) तर्फ २५ हजार १ सय ९७ मत गन्दा काँग्रेसका अमरसिंह पुनले ७ हजार ९ सय ७९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुनले ११ हजार २ सय ६६ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस