काठमाडौँ । माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
बैङ्कको सोमबार बसेको सञ्चालक समितिको ४७२ औँ बैठकले गैर आवासीय सङ्घका संस्थापक अध्यक्षसमेत रहेका सञ्चालक डा. महतोलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
बैठकले निवर्तमान अध्यक्ष डा.वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ ।