२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदर्श गाउँपालिकाले स्वयंसेवक शिक्षक राख्ने

अ+ अ-

डोटी । डोटीको आदर्श गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा स्वयंसेवक रूपमा काम गर्न चाहिने युवाहरूलाई स्वयंसेवक शिक्षकको रूपमा राख्ने भएको छ ।

गाउँ शिक्षा समितिको मङ्गलवार बसेको बैठकको निर्णय अनुसार स्नातक तह अध्ययन पुरा गरेका स्वदेशी तथा विदेशी युवाहरुहरुलाई माध्यामीक तहमा स्वयंसेवक शिक्षकको रूपमा काम गर्न चाहिने युवाहरूलाई अवसर दिइने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।

उनले भने पालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा माध्यामीक तहको गणित, विज्ञान र अंग्रेजी विषयमा स्वयंसेवक भएर काम गर्न चाहिने स्वदेशी तथा विदेशी युवाहरूलाई अवसर दिइने छ त्यस्ता युवाहरूलाई पालिकामा सम्पर्क गर्न जानकारी गराए । स्वयंम सेवक शिक्षक भएर काम गर्ने युवाहरूलाई विशेष सम्मान गरिने समेत अध्यक्ष खड्काले बताए ।

गाउँ शिक्षा समितिले पालिकाभित्र माध्यामीक तहमा शिक्षण अनुदानमा कार्यरत पालिकामा आवश्यक कागजात पेश गर्न बाकी रहेका सम्पूर्ण शिक्षकहरुलाई पौष १५ गते भित्र पालिकामा आवश्यक कागजात पेश गर्न जानकारी गराएको समेत पालिकाले जनाएको छ ।

स्वयंसेवक शिक्षक भएर काम गर्न चाहानेहरुका लागि सार्वजनिक रूपमा सूचना आह्न गर्ने यो डोटीको पहिलो पालिका हो ।