२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरोपेली संसदका चार सांसद पक्राउ

अ+ अ-

काठमाडौँ । चार शंकास्पद युरोपेली सांसदहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

यस घटनामा अनुशन्धानकर्ताहरुले खाडी मुलुकले घुस दिएर युरोपेली संसदको निर्णयमा प्रभाव पार्न खोजेको बताएका छन्। खाडी मुलुक कतार यसमा संलग्न भएको भन्ने कतार सरकारले खण्डन गरेको छ।

कतारमा जारी विश्व कप फुटबलको सन्दर्भमा युरोपेली संसदको १४ उपाध्यक्षमध्ये एक ईभा कायलीलाई हिरासतमा लिइएको छ।युरोपेली संसदमा समाजवादी र लोकतान्त्रिक समूह छन् भने ईभा कायली ग्रिक वाम झुकाव पासोक दलबाट निष्काशित भएकी छन्।

युरोपेली संसदको अध्यक्ष रोबेता मेत्सोला गृह देश माल्टबाट शनिबार ब्रसेल्स्‌ आएर सांसदहरुको छानबिनको प्रक्रियामा आफैँ साक्षी भइन्। शुक्रबार भने बेल्जियम प्रहरीले १६ छापामारीका क्रममा ६ लाख युरो बरामद गरेको छ।

ईभा कायलीले पश्चिम एसियाको जिम्मेवारीमा विश्व कप आयोजक कतारको पक्षमा गएको महिना श्रमिक अधिकारको अग्रमोर्चामा रहेको बताईकी थिईन्।

कतारले काफाला, धेरैजसो खाडी मुलुकहरुमा दासत्व जस्तै एउटा कानूनी संरचनाको खारेज गरेको सन्दर्भमा आएको उनको टिप्पणी हो।