२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन माग

अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८औँ दीक्षान्त समारोहमा वितरण गरेको सेमेस्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी सङ्घले सच्याउन माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेस्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा समेत त्रुटि भएको पाइएको जनाएको छ ।

डेभियसन सिस्टमलाई पालना नगरी अङ्क निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको स्पेसलाईजेसन विषयको उल्लेख नगरी सबै भनी उल्लेख गरिएको विद्यार्थीले गुनासो गरेको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सेमेस्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण भएका विद्यार्थीले थप अध्ययन गर्नको लागि आवेदन दिँदा समस्या झेलिरहनु परेकोले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यथाशीघ्र, सहज र निःशुल्क रूपमा त्रुटि सच्याउन नेविसंघले अनुरोध गरेको छ ।

नेविसंघले विद्यार्थीहरूको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तीहरू नगर्न/नदोहोर्‍याउन समेत सचेत गराएको छ ।