१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय दलको साझा उम्मेदवार बनाउन शेखर-गगन पक्ष छलफलमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा एक जना उम्मेदवार खडा गर्न संस्थापन इतर पक्षको बैठक चलिरहेको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाएर एक जना संसदीय दलको नेताको उम्मेदवार तय गर्न इतर पक्षका शीर्ष नेताबीच छलफल भइरहेको हो ।

नेता बलबहादुर केसीका अनुसार संसदीय दलमा कोइराला र थापा मध्ये एक जनाका नाममा सहमति जुटाउन आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म सहमति भने भइनसकेको उनको भनाई छ । छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत सहभागी छन् । 

काँग्रेसले बुधबार बिहान संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएपछि इतर पक्ष कोइराला र थापा मध्ये एक जनाको नाममा सहमति गराउने प्रयासमा । भोलि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएपछि इतर पक्ष दबाबमा परेको छ । इतर पक्षका नेताहरू भोलि बिहानसम्म कोइराला र थापालाई मिल्ने विश्वास गर्छन् ।

काँग्रेसको संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा दलको नेताको उम्मेदवार बन्ने निश्चित जस्तै छ । देउवाविरुद्ध कोइराला कि थापालाई अगाडि बढाउने भन्नेमा इतर पक्षमा सहमतिको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस