९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ पटक प्रतिस्पर्धामा उत्रेका पौडेल प्रधानमन्त्रीको दौडबाट पन्छिए

अ+ अ-

काठमाडौँ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको दौडबाट पन्छिएका छन् । पार्टीको संसदीय दल नेताको चुनावमा उनले भाग नलिने निधो भएको छ ।

संसदीय दलको चुनावका लागि आज काँग्रेसमा मनोनयन दर्ताको कार्यक्रम छ । पौडेलले मनोनयन नदिने उनीनिकट स्रोतले बताएको छ ।

आमनिर्वाचन सकिएसँगै पौडेलले भावी प्रधानमन्त्रीका लागि तीव्र आकाङ्क्षा प्रकट गर्दै आएका थिए । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पटक-पटक भेटेर आफ्नो इच्छा व्यक्त गरे । तर, देउवाले ग्रीन सिग्नल नदिएपछि उनले अन्ततः दौड हाँपेका हुन् । स्रोतका अनुसार पार्टी संसदीय दलको चुनावमा उनले देउवालाई नै समर्थन गर्ने सम्भावना छ ।

नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय नेता पौडेल अहिलेसम्म पार्टी र सरकारको मुख्य पदमा पुग्न सकेका छैनन् । विगतमा उनी १७ पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर, सफल भएनन् । आफ्नो राजनीतिक जीवनमा एक पटक देशको कार्यकारी प्रमुख बन्ने धोको यसपालि पनि अधुरो रहने भएको छ ।

प्रधानमन्त्रीको दौड त्यागिरहँदा पौडेलले आफ्नो वैकल्पिक योजना प्रस्ट पारिसकेका छैनन् । कतिपयले उनी अब राष्ट्रपतिको लागि प्रयास गर्ने पनि अनुमान गरिरहेका छन् । यद्यपि, त्यो पद पनि उनका निम्ति सहज छैन । यदि अहिलेकै गठबन्धनले निरन्तरता पायो भने काँग्रेसको भागमा राष्ट्रपति नपर्न सक्छ ।

पौडेल अहिले कांग्रेसभित्र न संस्थापन, न इतर समूहभित्र छन् । यसअघि पार्टी महाधिवेशनमा पनि उनी तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस