९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ चिनियाँ राजदूत सोङ काठमाडौँ आउँदै

अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौँ आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि कूटनीतिज्ञ छन् पुस ११ गते आउन लागेका हुन् ।

छन् अहिले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रूपमा कार्यरत छन् । छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन् । चीनले नेपाललाई प्राथमिकता राख्दै आएको छ ।

नेपालका लाति निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिना अघि फर्किएपछि राजदूतका रूपमा छन् आउन लागेका हुन् । नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञ हुन् ।

होउले नेपालमा चारवर्षे कार्यकाल पूरा गरेर फर्केकी हुन् । नयाँ राजदूत छन्को एग्रिमो (सहमति) का लागि पठाएर नेपालले स्वीकृति गरिसकेको र अब जिम्मेवारी सम्हाल्न आउन लागेका हुन् । राजदूत छन्ले अब नेपाल आएर राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाएर काम सुरु गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस