१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति, प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने एमाले र माओवादीको सहमति

अ+ अ-

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पदमा बाँडफाँट भएको प्रचण्डले जनाएका छन् । पदाधिकारी बैठकमा प्रचण्डले यस्तो कुराको जानकारी दिएका हुन् ।

उनका अनुसार राष्ट्रपति एमालेले लिनेछ भने प्रधानमन्त्री र सभामुखमा आधा आधा कार्यकाल लिने सहमति भएको छ ।

सहमतिअनुसार साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुनेछन् भने त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने छन् । सभामुख पनि प्रधानमन्त्रीसँगै परिवर्तन हुनेछ ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला एमालेले सभामुख पाउनेछ भने ओली प्रधानमन्त्री भएका बेला माओवादीले सभामुख पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस