१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा माओवादी संसदीय दलको नेतामा चार जनाको दाबी

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशसभा संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका छन् । मङ्गलवार बसेको माओवादी प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र)ले दलको नेताका लागि दाबी गरेको हुन् ।

संसदीय दलको नेतामा यसअघि विष्ट र शर्माको चर्चा हुँदै आएको थियो । मंगलबारको बैठकमा रावत र जिसीले पनि दाबी गरेको  एक नेताले जानकारी दिए । चार जनामध्ये शर्मा, विष्ट र रावतबीच दल नेताका लागि सङ्घर्ष बढी हुने ती नेताले बताए । शर्मा जनार्दन शर्मा निकट मानिन्छन् भने विष्ट शक्ति बस्नेत र रावत महेन्द्रबहादुर शाही निकट हुन् । यस्तै सुर्खेत १ (ख) बाट निर्वाचित जिसीले आफ्नो दाबी रहेको बताए ।  

जिसीले सांसदहरूको आग्रह अनुसार दलको नेतामा आफ्नो दाबी रहेको बताए । तर प्रदेश कमिटीका अनुसार शर्मा र विष्ट नै दलको नेताका सम्भावित व्यक्ति हुन् । माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले भोलि सर्वसम्मत तरिकाले दलको नेता छान्ने जानकारी  दिए । यस्तै बैठकमा कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो। फेरिएको राजनीतिक समीकरणले कर्णालीमा एमाले, माओवादी र राप्रपाको सरकार बन्ने छ । १३ सिटसहित दोस्रो दलको हैसियतमा र अन्य प्रदेशभन्दा कर्णालीमा जनाधार बलियो रहेकाले सरकारको नेतृत्व माओवादीले नै पहिला गर्नुपर्ने नेताहरूको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस