१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहका नौ सहसचिवको सरुवा तथा पदस्थापन : अध्यागमनको महानिर्देशकमा घिमिरे, ६ जिल्लामा नयाँ सीडीओ

गृह मन्त्रालयले चार सहसचिवको सरुवा र पाँच जनाको पदस्थापन गर्दै अध्यागमन विभागको नेतृत्व परिवर्तन गरेको छ भने पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ ।

अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले नौ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार चार जना सहसचिवको सरुवा र पाँच जनाको पदस्थापन गरिएको हो ।

मन्त्रालयले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले सहसचिव गिता कुमारी होमेगाईलाई रामेछाप, बीरेन्द्र कुमार मिश्रलाई दैलेख र बिमल प्रसाद बराललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरेको छ ।

त्यस्तै सहसचिव शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

सरुवा तथा पदस्थापनको निर्णयसँगै पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी ६ जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी पाएका छन् ।

0 Comments