९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुराम भट्टराईको प्रस्ताव : ‘राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि’

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कि भन्ने प्रस्ताव ट्वीटमार्फत् गरेका हुन्।

भट्टराईले स्थिर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन,’ उनले भनेका छन्, ‘अतःखुट्टा तानातानमा समय खेर फाल्नु सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि ?’

यसअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका थिए। राजनीति अस्थिर भएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस