२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मावि तहको नियमित आवेदनपछि मात्रै निमाविको विज्ञापन खुल्ने

अ+ अ-

काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको नियमित शुल्क तर्फको आवेदन समयावधि सकिएपछि मात्रै निमावि तहको विज्ञापन गर्ने जनाएको छ ।

आयोगको अनुसार दुई वटा तहको आवेदन दिनेको संख्या बढी हुनाले सर्भरमा समस्या हुने भएको भन्दै मावि तहको नियमित दस्तुर तिरेर आवेदन दिने समयावधि सकिएर मात्रै विज्ञापन खोल्ने तयारी गरेको जनाएको छ ।

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने ‘गत वर्ष धेरै आवेदकहरू भएकोले सर्भर डाउन हुने समस्या धेरै भयो । त्यस्तो हुँदा धेरै आवेदकले दुख पाउनुभयो । त्यसैले नियमित दस्तुर समयावधि सकिएर खोल्ने योजनामा छौँ ।’ आयोगको कार्यतालिकामा माघमा निमावि तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन गर्ने उल्लेख गरेको छ ।

आयोगले मावि तह तृतीय श्रेणी शिक्षक पदको रिक्त दरबन्दीका लागि नियमित दस्तुरमा माघ २४ गतेसम्मलाई आवेदन खुला गरेको छ । त्यस लगत्तै निमावि तहको विज्ञापन खोल्ने आयोगले जनाएको छ ।