१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्डर-ट्वेन्टी महिला च्याम्पियनसिप फुटबल : नेपाल र भुटान भिड्दै

अ+ अ-

काठमाडौँ । साफ अन्डर–ट्वेन्टी महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ।

भुटानविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो। भुटान पनि पहिलो जितको खोजीमा हुनेछ।

भुटान पहिलो खेलमा भारतसँग १२-० गोलले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपालले आफ्नो अन्तिम खेलमा पर्सी भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस