११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुर जाँदै

अ+ अ-

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि गृह जिल्ला भोजपुर जाने भएकी छन् । जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमाया न्यौपानेको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी जान लागेकी हुन् ।

षडानन्दका मेयर सुरेन्द्रकुमार उदासका अनुसार राष्ट्रपतिले न्यौपानेको षडानन्द नगरपालिका-१ स्थित मझुवामा रहेको प्रतिमामा माल्यार्पण गर्ने छिन् । साल्पासिलिछो गाउँपालिका-१ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजाको पनि कार्यक्रम छ ।

त्यसपछि राष्ट्रपति भण्डारीले षडानन्द गुरुको जन्म घडेरीमा नवनिर्मित बालागुरुको सालिक अनावरणसँगै कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने मेयर उदासले जानकारी दिए ।

राष्ट्रपतिको भ्रमण सफल पार्न पालिकावासीको उपस्थितिका लागि अनुरोधसहित साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस