९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन जारी, २३३ जनाले गरे मतदान

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदानमा हालसम्म स्थानीयतर्फ १ सय ६६ र प्रदेशसभातर्फ ६७ जनाले मतदान गरेका छन् । स्थानीय तह तर्फबाट ९६ जना पुरुष र ७० जना महिलाले मतदान गरेका छन् ।

प्रदेशसभा सदस्य तर्फ ४३ जना पुरुष र २४ जना महिलाले मतदान गरेका हुन् । अब स्थानीय तहतर्फ ५२ जना र प्रदेश २० जनाले मतदान गर्न बाँकी रहेको छ । स्थानीय तहतर्फ एक जना मतदाता बराबर १८ र प्रदेशसभा सदस्य तर्फ ४८ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा कुल मतभार ८ हजार १ सय रहेको छ ।

काँग्रेस लुम्बिनी प्रदेशसभा सदस्य तर्फ २७, ९२ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल मतभार २ हजार ९५२ रहेको छ । त्यस्तै नेकपा एमालेका २९ जना प्रदेश सांसद, ६७ जना स्थानीय तहका पदाधिकारी रहेका छन् । नेकपा एमालेको कुल मतभार २ हजार ५९८ रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको कुल मत मतभार १ हजार १०४, राप्रपाको २४६, जसपाको २५२, लोसपाको २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, प्रदेशका स्वतन्त्र सांसदहरूको कुल मतभार १४४, राजमोको १२०, एकीकृत समाजवादीको ४८ र जनता प्रगतिशील पार्टीको कुलमत भार ३६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस