६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान आन्दोलनबारे उद्योग र कृषि मन्त्रालयबीच छलफल 

अ+ अ-

काठमाडौँ । आफ्नो उत्पादनले बजार नपाएको भन्दै किसानले चरणबद्ध आन्दोलन सुरु गरेपछि उद्योग र कृषि मन्त्रालयले उनीहरूको समस्या समाधानका लागि संयुक्त छलफल गरेका छन् ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योग र कृषि मन्त्रीले स्वदेशी कृषि उत्पादन खपतमा जोड दिने र गैर कानुनी कृषि उपज आयातलाई नियन्त्रण गर्न समन्वय बढाउनु पर्नेमा जोड दिएका हुन् ।

नेपालमा कृषि उपज उत्पादन र आयातको अवस्थाबारे आयोजित छलफलमा उद्योग मन्त्री दामोदर भण्डारीले भन्सार क्वरिन्टिन प्रभावकारी बनाउन, बजारीकरणमा सरकारी संयन्त्र प्रयोग गर्न सरकारी निकायलाई आग्रह गरेका थिए ।

किसानको उत्पादनले बजार पाउनु पर्नेमा विषय जोड दिँदै उनले स्वदेशी वस्तु प्रयोगको वातावरण बनाउन पनि आग्रह गरे ।

यस्तै कृषि मन्त्री ज्वालाकुमारी साहले किसान बचाउन अपनाउनु पर्ने विद्यमान कानुनको सही परिपालनमा जोड दिएकी थिइन् । किसानहरू कृषिमै टिकाउनु पर्ने भन्दै उनले त्यसका लागि उनीहरूको उत्पादनको बजार ग्यारेन्टी हुनुपर्ने बताइन् ।

किसानका समस्याहरू समाधान गर्न सरकारका सबै निकायले प्रभावकारी समन्वय गर्नुपर्ने, स्वदेशी उत्पादनको बजार सुनिश्चितताका लागि कानुनी व्यवस्थाको कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको थियो ।

आन्तरिक छलफलमा नेपालमा कृषि वस्तुको उत्पादन, उपभोग र आयातको अवस्थाबारे उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव डा. नारायणप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस