२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन पाँच वर्ष जान्छ : विष्णु पौडेल

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्। आज कैलालीमा पार्टी कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेलले सात दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्। 

उनले राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषय पूर्व सहमति अनुसार टुङ्गो लाग्नेसमेत दाबी गरे। अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अगाडि बढाउँदै संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए। 

‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ। हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर चल्छ। हल्लामा विश्वास नगर्नका लागि अनुरोध गर्दछु। यो नीतिगत र कार्यक्रमगत रूपमा सहयात्रा बनिरहेको छ। यो काँचो धागोमा अडिएको सहयात्रा होइन। यो सहयात्रा पाँच वर्ष चल्छ।  राष्ट्रपति र उपराष्ट्रपति लगायतमा भएको पूर्वसहमति अनुसार कार्यान्वयन हुन्छ। राष्ट्रका सबै दलहरू मिल्ने विषय राम्रो कुरा हो,’ उनले भने।