२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

अ+ अ-

काठमाडौँ । अभिनेता विपीन कार्की अभिनित चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन् । विपिन र केकी श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् ।

‘प्रसाद’ को सिक्लेलमा बनेको ‘प्रसाद २’ ले जातियताको मुद्दालाई उठान गरेको छ । लभ स्टोरी चलचित्र निर्माण गर्न माहिर मानिएका सुदर्शनले यसपटक सामाजिक कथावस्तुलाई उक्त ट्रेलरका उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरिएको देख्न सकिन्छ ।

यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने सुभाष थापाको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । चलचित्रको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने निर्माण पक्षले दाबी गरेको छ ।

हेर्नुस् ट्रेलर: