२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको भाषण प्रसारणमा प्रतिबन्ध

अ+ अ-

 काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । राज्यका संस्थाविरुद्ध घृणा बढाउने अभिव्यक्ति दिएको आरोपमा टिभी च्यानलहरूलाई खानको भाषण र सम्मेलनहरू प्रसारण गर्न प्रतिबन्ध लगाइएको हो ।

खानले पूर्वी सहर लाहोरमा भाषणका क्रममा गत वर्ष अप्रिलमा आफूलाई सत्ताबाट हटाउनुका पछाडि सेनाका पूर्वप्रमुख जनरल कमर जावेद बाजवाको भूमिका रहेको आरोप लगाएका थिए । राजधानी इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनले यस्तो भाषण गरेका हुन् । उक्त आरोप अस्वीकार गर्ने खान गिरफ्तारीबाट जोगिएका थिए ।

खानले प्रधानमन्त्री पद गुमाएपछि र तत्काल राष्ट्रिय निर्वाचनको मागसहित जुलुस गरेपछि त्यति बेला पनि उनको समाचार प्रसारण गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रतिबन्ध लगाएको झन्डै दुई घण्टापछि रेगुलेटरी अथोरिटीले खानको लाहोर भाषण प्रसारण गरेको भन्दै निजी समाचार च्यानल एआरवाई न्युजको लाइसेन्स निलम्बन गरेको छ ।