१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन ब्याटरको अर्धशतकमा पिएनजीले युएईलाई दियो २४७ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पपुवा न्युगिनी (पिएनजी) ले २४७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरको त्रिवि मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन जोड्यो।

पिएनजीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गर्न सफल भए। ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए। अर्का ओपनिङ ब्‍याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए।

सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे।

बलिङमा युएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २-२ विकेट लिए।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्त्वपूर्ण साबित हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग-२ बाटै एक दिवसीय मान्यता जोगिनेछ। बाँकी तीनै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अङ्क जोड्दा दोस्रो बनेको ओमानको ४४ अङ्क छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अङ्क छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अङ्क छ।

पाँचौँ स्थानको नेपालले ३३ खेलबाट ३४ अङ्क जोडेको छ। युएई ३२ खेलबाट ३१ अङ्क जोड्दै छैटौँ स्थानमा छ। पुछारको ‍पिएनजीको ३३ खेलबाट ९ अङ्क छ।

प्रतिक्रिया दिनुहोस