काठमाडौँ । मिटरब्याजीपीडित र सरकारबीचको पहिलो चरणको वार्ता टुंगिएको छ ।
गृह मन्त्रालयमा बसेको पहिला चरणको वार्ता टुंगिएको हो । बेलुका ६ बजे फेरि बस्ने गरी पहिलो चरणको वार्ता टुंगिएको हो ।
पहिलो चरणको वार्तामा सरकारले मिटरब्याजीपीडितको समस्याका बारेमा अध्ययन गर्ने र पुनः ६ बजे बस्ने गरी वार्ता टुंगिएको हो ।