२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

अ+ अ-

काठमाडौँ । सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटीले जितेको छ ।

विराटनगरको शहीद रङ्गशालामा बिहीबार भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।

विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्ती मगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एकरएक गोल गरे ।

विराटनगरका लागि खेलको सातौँ मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ७९औँ मिनेटमा विमलले, ९०औँ मेसुकेले र खेलको इञ्जुरी समयमा अविषेकले गोल गर्दै विराटनगरलाई ४-० को जित दिलाएका हुन् ।

च्याम्पियन विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।