काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय गरेको बुझिएको छ ।