२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मयूरको प्वाँख लगाएर जनता झुक्याउने रविले चुनाव हार्छन् : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेले चुनाव हार्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेका चितवनका जनताले चुनावमा हराउने बताएका हुन् ।

उनले भने, चितवन २ का जनता नक्कली राष्ट्रवाद, अवसरवादी चरित्र, पब्लिक कन्जम्शनका लागि गरिने कुराबाट चितवन २ मुक्त हुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुन्छ। युवाहरूबीच पपुलर व्यक्ति रामप्रसाद न्यौपानेलाई हामीले उठाएका छौँ। युवाहरूलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता छ। चितवनका जनताले रविलाई जिताउँदैनन्।’

रविले मयूरको प्वाँख लगाएर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको उनको भनाइ थियो ।

उक्त निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको उनले बताए। उक्त चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।