काठमाडौँ । भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आएका छन्।
उनी तीन दिने नेपाल भ्रमणमा आएका हुन्।
उनी बौद्ध धर्मअन्तर्गत कग्यु समुदायका १२ औँ अवतारी धर्मगुरु हुन्। उनी नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन्।
उनी भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।