काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेको छ।
राप्रपा केन्द्रिय समिति बैठकले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग बनाएर लाभका पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेको हो ।