२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन सरकार नै अर्थतन्त्रलाई सङ्कटको डिलमा पुर्‍याउने प्रमुख कारक : केपी ओली

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र सङ्कटको डिलमा पुगेको बताएका छन्।

सरकारका नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र उकास्दै गरेको एमालेको सरकारलाई ढालेर काँग्रेस-माओवादीसहित नयाँ गठबन्धन बनेको र त्यसले जनतालाई दु:ख दिइरहेको बताए।

उनले भने,‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको काँग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई सङ्कटको डिलमा पुर्‍याउने प्रमुख कारक हो । प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्याङ्कले अर्कै कुरा बोल्छ कसरी बोल्ने ? देश र जनतालाई दु:ख दिन र दुस्खको कारण भएको छ अहिलेको गठबन्धन।’