काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ठुलो संख्यामा कर्मचारी मागेको छ ।
प्रतिष्ठानले आयृसीयु, सीसीयु, एनआसीयु लगायता वार्ड तथा कोभिड-१९ अस्पताल सञ्चालनको लागी करार सेवामा पदपूर्तिका लागी १५० स्टाफ नर्सको माग गरेको हो ।
एक सूचना जारी गर्दै प्रतिष्ठानले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई निवेदन दिन भनेको छ ।
सूचना :
