बसको ठक्करपछि सुनकोशीमा खसेको कारमा सवार तीन जना बेपत्ता
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बिहान करिब ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै...