२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत, संसद्को अपमान : एमाले 

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गर्नु संविधानविपरीत भएको निष्कर्ष निकालेको छ ।

को वक्तव्य नेपालको संविधान, प्रचलित कानुन एवं स्थापित संसदीय मान्यताको विपरीत रहेको स्पष्ट छ ।”

आज बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,“‍‍‍‍‍…विधेयक प्रमाणीकरण गरेको भन्ने राष्ट्रपति कार्यालय

अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाएको र संवैधानिक समय सीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय रहेको विधेयकलाई ताजा प्रतिनिधिसभा गठन भइसकेको अवस्थामा मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिले प्रमाणित गर्नु संसद्को अपमान भएको उनले बताए ।

राष्ट्रपतिको उक्त कदम संविधानको ठाडो उल्लङ्घन भएको र संसदीय अपमानको विरोध गरिने उनले सुनाए ।