२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुङ्गाना, कार्यालय तानिए नासा

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुङ्गाना नियुक्त भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार प्रधानमन्त्रीका निजी सचिव ढुङ्गानालाई विभागको महानिर्देशकमा नियुक्त गर्दै त्यहाँका महानिर्देशक नारायण प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको छ । 

ढुङ्गाना महानिर्देशक भई गएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारी प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त भएका छन् । नव नियुक्त महानिर्देशक ढुङ्गाना र प्रधानमन्त्रीका निजी सचिव भण्डारीले भोलि पद बहाली गर्ने तयारी छ ।

ढुंगाना पुस १९ गते मात्रै प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त भएका थिए । उपसचिव बस्दै आएको प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई राखिएको थियो ।

सम्बन्धित समाचार : प्रधानमन्त्रीको ‘निजी सचिव’मा सहसचिव ढुङ्गाना 

सापकोटा माघ तेस्रो साता मात्रै विभागको महानिर्देशक भई गएका थिए ।

सम्बन्धित समाचार : राजस्व अनुसन्धानको महानिर्देशकमा सापकोटा

२३ महिनामा पाँचौँ महानिर्देशकका रुपमा पठाउँदा तेस्रो महानिर्देशक झलकराम अधिकारी पाँच र चौथा महानिर्देशक मदन दाहाल तीन महिनामै फेरिएका थिए । पछिल्लो समय असली कमाउ अड्डाका रुपमा लिइन्छ विभागलाई ।