२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुग्लिन-नारायणगढ सडक ५ बजेतिर खुल्नसक्ने

अ+ अ-

काठमाडौँ । पहिरोका कारण गत रातिदेखि फेरि अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडक आइतबार अपराह्नसम्म पनि सञ्चालनमा आएको छैन ।

राति १२ बजेतिर तुइन खोला नजिकै सडकमा ढुङ्गा खसेपछि आइतबार दिनभर अवरोध हटाउने प्रयास गरिएको छ ।

आइतबार बिहानैदेखि भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख सागर कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अवरोध हटाउने प्रयास भएको छ । डिभिजन कार्यालयका अधिकारीहरूका अनुसार आइतबार साँझ ५ बजेसम्म सडक खुल्नसक्ने अनुमान गरिएको छ ।

मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा पूर्वी नवलपरासीको गैँडाकोट, रजहर र चोरमारासम्म सवारी जाम भएको छ । पहिरोको साइट क्लियर नहुँदा ठूलो संख्यामा सवारी साधन रातभर सडकमै रोकिएका छन् ।

मुग्लिन नारायणगढ सडक खण्ड एक साताको अवधिमा पहिरोका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ । पहिरो पन्छाएर तीन दिनपछि शुक्रबार सडक सञ्चालनमा ल्याएपछि शनिबार बिहान फेरि सडक अवरुद्ध भएको थियो । उक्त अवरोध शनिबार दिउँसो हटाइएको थियो । पछिल्लो पटक शनिबार राति पहिरो गएर फेरि सडक अवरुद्ध भएको हो ।