२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक मङ्गलवार दोहोरो अङ्क बढेर बन्द भएको छ । नेप्से परिसूचक १२.७३ अङ्क बढेर बन्द भएको हो ।

नेप्से ०.६१ प्रतिशतले बढेर २०८८.७० विन्दुमा बन्द भएको छ । घटेको बजारमा खरिदकर्ता बढेपछि बजारले लय लिएको छ ।

यस दिन दुई अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । म्युचुअल फन्ड, ऋणपत्रलगायत २८२ धितोपत्रको ६४ लाख ५० हजार ९३४ कित्ता खरिद-बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक २.३६ प्रतिशतले वृद्धि भएको छ ।

सिटी होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो होटेलको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ५५९ रुपैयाँ ७० पैसा कायम भएको छ ।

नागरिक लगानी कोषको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोड १७ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ ।