११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीका लागि संचयकोषमा साउन १ गतेदेखि नयाँ व्यवस्था

अ+ अ-

काठमाडौँ । कर्मचारी सञ्चय कोषले साउन १ देखि सञ्चय कोष तथा निवृत्तिभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटी तथा कर्जामा लिने ब्याजदरमा नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

जसअनुसार सञ्चयकर्तालाई सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ७.५० प्रतिशत गरिने लागिएको हो । सञ्चयकर्ता विशेष सापटीमा ८.६०, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.२५ र सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्र कर्जामा ९.७५ प्रतिशत ब्याजदर लाग्ने कोषले जनाएको छ ।

धितोमा आधारित सञ्चयकर्ता कर्जाको त्रैमासिक रूपमा व्याज चुक्ता गर्ने सञ्चयकर्ताको हकमा व्याज चुक्ता गरेको त्रैमासको लागि तोकिएको ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था गरिएको पनि कोषको भनाई छ ।

प्रतिक्रिया दिनुहोस