९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको सचिवालय बैठक जारी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। एमालेको मुख्यालय च्यासलमा दिउँसो साढे १ बजे सचिवालय बैठक सुरु भएको हो। 

बैठक समसामयिक राजनीतिक परिस्थिति, पार्टी सङ्गठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए। विभागीय कामहरूको संयोजन गरिरहेका उपाध्यक्षहरूसँगको छलफलकै आधारमा कार्यसूची तय हुने नेम्वाङले बताए।

‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुन्छ। उपाध्यक्षहरूले आफूले जिम्मा पाएका विभागहरूको कामको ब्रिफिङ गर्नुभएको छ। केहीले भ्याउनुभएको थियो। आज उहाँहरूले ब्रिफिङ गर्ने, त्यसमाथि पनि छलफल हुन्छ,’ उनले भनेका थिए।

एमालेले गत फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो। अहिले फरक भूगोलमा कार्यक्षेत्र रहनेगरी सङ्गठन सुदृढीकरण र परिचालन अभियान चलाइको छ।

अभियानले प्रत्येक वडामा मतदाता सङ्ख्याको ३ प्रतिशत नघट्नेगरी पार्टी सदस्य विस्तार गर्ने, काम गर्नेलाई प्रोत्साहन नगर्नेलाई बिदा, अधिवेशन आयोजक कमिटी गठन गर्ने र चैत मसान्तभित्र वडादेखि प्रदेश तहका कमिटीसम्मको अधिवेशन गर्ने अभियानको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस