७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा प्रमुखमाथि हातपात गर्ने तीन जना पक्राउ

पक्राउ
अ+ अ-

 काठमाडौँ । लेखापालमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हुम्लाको सिमकोटमा रहेको नाम्खा गाउँपालिकाको सम्पर्क कार्यालयका लेखा प्रमुख अश्विनीकुमार देवकोटामाथि हातपात गर्ने तीन जना पक्राउ परेका हुन्। शुक्रबार बिहान चार नबज्दै देवकाेटा सुतिरहेको अवस्थामा एक्कासि ढोका खोल्न लगाएर हातपात गरेको उजुरी परेपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार सिमकोट गाउँपालिका- ४ का नुर्बु लामा, दोर्जे लामा र वडा नम्बर ३ को बरगाउँका नीमा लामा नियन्त्रणमा छन्। लेखा प्रमुख देवकोटाले आफूमाथि हातपात गर्दै गरेको अवस्थामा भाग्न सफल भएको बताए।

उनका अनुसार कार्यालय प्रमुखको कार्यकक्षमा भएको कम्प्युटर, प्रिन्टर लगायतका अन्य सामग्रीमा उनीहरूले नाेक्सान पुर्‍याएका थिए। यो घटनाका सम्वन्धमा तीनजनालाई नियन्त्रणका लिएको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस