१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपीको सरकार नहटाएको भए नेपाल कोरिया जस्तो विकशित हुन्थ्योः प्रदीप पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजा महेन्द्रले तत्कालिन विपी कोइराला सरकार अपदस्त गर्नु नै नेपालको विकासका लागि दुर्भाग्य भएको दाबी गरेका छन्। विपी कोइरालाको स्मृति दिवस पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले, २०१७ सालको विपी सरकारलाई राजा महेन्द्रले अपदस्त नगरेको भए नेपालको आर्थिक, सामाजिक विकासको अवस्था दक्षिण कोरियाको जस्तो हुथ्यो भनेका हुन्। 

नेता पौडेलले भने,‘सन् १९६२ मा कोरिया युद्धबाट बल्ल शान्तिमा आएको स्थिति थियो। आज भन्दा ६० वर्ष अगाडि नेपालको प्रतिव्यक्ति  आय कोरियाको भन्दा डेड सय डलर बढी थियो। आज दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३५ हजार डलर छ। हाम्रो जम्मा १३सय छ। विपी कोइरालाको सरकार त्यो बेलामा अपदस्त नगरेको भए आज नेपाल कम्तिमा दक्षिण कोरिया बन्थ्यो। नेपालले आर्थिक उन्नति गरेर त्यो उचाइ प्राप्त गर्ने स्थिति बन्थ्यो।’ 

त्यस्तै,उनले नेपालमा जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरेकै कारण नेपाल आर्थिक,सामाजिक र राजनीतिक  विकासको हिसावले निकै पछाडि परेको जिकिर गरे। साथै,उनले विपीले गरेको कामको गुणगान गरेर मात्र देशको उन्नति नहुने भन्दै विपीको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर आवश्यकता र औचित्यको आधारमा काँग्रेसको नीति,कार्यक्रम,कार्ययोजनासंग जोड्नुपर्ने बताए। उनले विपीको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर काँग्रेसले नेपाललाई नयाँ ढङ्गबाट अगाडि लाने सङ्कल्प र दृष्टिकोण बनाउनुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस