काठमाडौँ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।
जारी खेलमा नेपालले ४३ दशमलव तीन ओभरमा सात विकेटको क्षतिमा दुई सय रन बनाएको हो ।