२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम

अ+ अ-

 डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । 

प्रशासन कार्यालयले बिहीबार पुर्बिचौकी गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको शाजेन्द्रेश्वर माध्यामीक विद्यालयमा कार्यक्रमको आयोजना गरेको हो । 

विद्यार्थीहरूलाई लागु औषध सम्बन्धी जानकारी गराई आफू, आफ्नो घरपरिवार र समाजलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । पछिल्लो समयमा लागु पर्दाथ दुर्व्यसनीको प्रयोग बढिरहेको अवस्थामा यसबाट बच्न आम नागरिकलाई सचेतना फैलाउन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए । 

कार्यक्रममा लागु औषध नियन्त्रणका साथै समाजको समग्र विकासको अवस्था, शान्ति सुरक्षा, शैक्षिक गुणस्तरको लगाएका सामाजिक सवालहरूका बारेमा छलफल भएको प्रजिअ अर्यालले बताए । 

डोटी जिल्लामा लागु पदार्थ दुर्व्यसनीका घटनाहरू कम मात्रामा देखिएपनी मदिरा अलि समस्याको रूपमा रहेको भए पनि मदिरा लगायत, लागु औषध नियन्त्रणको विषयमा जिल्लाका स्थानीयतहहरु सँग समन्वय गरी जिल्लाका विभिन्न स्थानहरूमा सचेतना मूलक कार्यक्रमलाई अगाडी बढाइने समेत प्रजिअ अर्यालले बताए । 

बिहीबार शाजेन्द्रेश्वर माविमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, र स्थानीयको सहभागिता रहेको थियो ।