१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बाइडेनको घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको ज्यान जान नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् । 

तेल अभिभमा नेतन्याहुको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘आफ्ना नागरिकको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौँ । हामी निर्दोष नागरिकलाई थप त्रासदी रोक्नका लागि तपाईँ र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौँ ।’ तेल अभिभमा नेतन्याहुको युद्ध मामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने । 

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन प्रयास गर्ने प्रतिबद्धता जनाएका  थिए । नेतन्याहुले बाइडेनसँग भने, ‘इजरायलले युद्धमा नागरिकलाई हानीको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ । हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौँ र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौँ । न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईँसँग मिलेर काम गरिरहनेछौँ ।’ 

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमिनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लागेका हुन्। 

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् जसले अरब विश्वमा आक्रोश फैलाएको छ । 

प्रतिक्रिया दिनुहोस